ओभरटेक बारेमा केहि जानकारी
- 1.दाहिने साइडबाट ओभरटेक गर्नु पर्दछ
- 2.उछिन्न निषेध चिन्ह टाँगिएको ठाउँमा, ब्यस्त चोक वा गल्लि,जेब्रा क्रसिङ, मोड घुम्ति, दोबाटो,उकालो र ओरालो,आदि ठाउँमा ओभरटेक गर्न हुदैन
- 3.पछाडीबाट आइरहेको सवारीले ओभरटेक गर्न खोज्दा आफ्नो सवारी स्लो गरी साइड दिन पर्छ
- 4.सडकमा कोरिएका अखण्ड धर्काले यो धर्का पारगरेर उछिन्न पाईदैन भने जनाहूछ
- 5.आफ्नो सवारी अगाडीको भन्दा धेरै गतिमा भएमा ओभरटेक गर्न उचित हुन्छ
- 6.उपयुक्त गियर / टप गियरमा ओभरटेक गर्नु पर्दछ
- 7.ओभरटेक गर्दा विपरित दिशाबाट सवारी आए नआएका कुरामा ध्यान दिनुपर्छ
- 8.सडकमा कोरिएका खण्डित धर्काले यो धर्का पारगरेर उछिन्न पहिन्छ भने जनाहूछ
No comments: