सवारी लाइट बारेमा केहि जानकारी

 

  • 1.पासिङ लाइट (हेड लाइट )को प्रयोग अगाडीबाट आइ रहेको गाडीलाई साइड माग्दा गर्नुपर्छ ।
  •  2.ब्रेक लाइटले मेरो सवारीको गति घट्दै गएको छ भनेर पछि आउदै गरेको सवारीलाई जानकारी दिन्छ |
  •  3.अगाडीको सवारीको ब्रेक लाइट बलेको देख्न साथ तपाई सबारी गति घटाउनु पर्दछ |
  •  4.हेड लाइटको प्रयोग राति र उदासी मौसममा हुन्छ । यसका 2 वटा बिमहरु हुन्छन् । यसले अगाडीको सवारीलाई जानकार गराउछ । । यो पासिङ लाइटको लागी पनि प्रयोग गरिन्छ ।
  •  5.साइड लाइटको प्रयोग सवारीको दिशा परिवर्तन गर्दा ( दाँया वा बाँया )धुमाउँदा गरिन्छ । दायाँ घुमाउदा दायाँ साइड लाइट र बायाँ घुमाउदा बायाँ साइड लाइट बाल्नु पर्छ
  • 6ब्रेक लाइटले अगाडी सवारीको गति कम हुँदैछ भन्ने कुरा थाहा हुन्छ |
  •  रिर्भस लाइटले गाडी पछाडी आइरहेको जानकारी दिन्छ |
  •  7.अगाडीको गाडीको पछि पछि जाँदा ब्याक लाइट बत्ती बाल्नु पर्दछ |
  •  हेड लाइटले अगाडीकोलाई मात्र संकेत दिन्छ |

No comments:

Powered by Blogger.