आवश्यक कागजात (Required Document)

 

  • 1,सक्कली नागरिकता र १ प्रती फोटोकपि ।
  •  2.सक्कली Blood Group Card र १ प्रती फोटोकपि ।
  • 3.१० रुपैयाँको टिकट कागजातमा टाँस्नको लागि ।
  • 4.अनलाइन फोर्म भरेको कागजातको प्रिन्ट ।
  • 5.आँखाको कुनै समस्या भएमा Color Blindness चेक गरेको डाक्टरको अनुमतिपत्र ।
  • 6.यातायात व्यवस्था विभागबाट तोकियको दस्तुर ।

No comments:

Powered by Blogger.