स्मार्ट Driving License के हो त? (सानो जानकारी

 

  • सामान्य अर्थमा भन्ने हो भने स्मार्ट Driving License भनेको माईक्रो चिप्स प्रयोग गरि आधुनिक तरिकाले तयार पारिएको अन्तर्राष्ट्रिय स्थरको Driving License हो। नेपालमा स्मार्ट Driving Licenseको बितरण २०७२ साल मङ्सिर २० गतेबाट भएको हो। जस्तै स्मार्ट Driving Licenseको नमुना तपाईहरु तलको चित्रमा देख्न सक्नुहुने छ :-

  • ☞ आकार यसो हेर्दा बैंकको ATM कार्ड जस्तै हुन्छ । यो स्मार्टDriving Licenseको बाहिरी भागमा सामान्य तथ्यांकहरु(नाम, ठेगाना, जन्म मितीलगाएत अन्य कुरा) समाबेस गरिएकोहुन्छ । र माईक्रो चिप्समा पनि तथ्यांकहरु जस्तै: License Holder को फोटो नाम, ठेगाना, जन्म मिती, ब्लडग्रुप, signature लगाएत अन्य बिवरण विधुतीय माध्यमबाट कार्डमा प्रयोग गरिएको सिम कार्ड जस्तै देखीने माईक्रो चिप्समा राखीएको हुन्छ जस्लाई हामी सीधै नाङ्गो आखाले देख्नसक्दैनौ, यो माईक्रो चिप्समा भएको तथ्थयांकहरु हेर्नको लागि Smart Driving License Readerको प्रयोग गर्नु पर्छ ।यो स्मार्ट Driving Licenseमा सम्पूर्ण तथ्यांकहरु अंग्रेजी भाषामा हुने गर्छ त्यसैले यो Driving License अन्तर्राष्ट्रियस्तरमा पनि प्रयोग गर्न सकिन्छ। यो स्मार्ट Driving Licenseका केही फाइदाहरुः-
  • यो स्मार्ट Driving License पुरानो खाल्को Driving License कार्ड जस्तो हुदैन, यो कार्ड पोलिकाबोंनेटबाट बनेकोस्मार्ट Drivingहुन्छ र लामो समय सम्म टीकाउ पनि हुन्छ ।
  • यो स्मार्ट Driving License पुरानो खाल्को Driving License कार्ड जस्तो पनिमा भीज्ने र च्यातीने पनि हुदैन ।
  • यो स्मार्ट Driving Licenseको बाहीर लेखीएको तथ्यांकहरु लेज़र बाट लेखीने हुदा, Licenseको बाहीर लेखीएको तथ्यांकहरु धमिलो देखिने मेटिने डर हुदैन ।
  • यो Driving License बनाउदा आधुनिक प्रविधीको प्रयोग गरीएको हुन्छ जस्ले गर्दा हुबहु नक्कल गरि Fake Driving License बनाउने सम्भावना समाप्त भएर जान्छ।
  • यो Driving License Portable हुने हुदा बोक्न पनि सजिलो हुन्छ ।

No comments:

Powered by Blogger.