मोटरसाइकल सम्बन्धि बिबिध जानकारी

 

  •  1.यसले इञ्जिनको शक्ति र गाडीको गतिलाई घटाउने र बढाउने काम गर्छ ।
  •  2.मोटरसाइकलमा कुन गियर हुँदैन ? ब्याक गियर
  •  3.सानो गियरमा सवारी हाँक्दा इञ्जिनको शक्ति बढ्छ र आवाज बढी आउछ ।
  •  4.यसलाई बाँया खुट्टाले नियन्त्रण गरिन्छ ।
  •  5.सवारी चल्न क्लच र गियरको सन्तुलन मिल्न पर्दछ |
  •  6.मोटरसाइकल स्टार्ट गर्दा गियरलाई न्यूट्रलमा ल्याउनु पर्छ र स्टार्ट भए पछि १ नं. बाट सुरु गरी
  •  7.मोटरसाइकलको गति अनुसार गियर बढाउनु पर्दछ |
  •  8.उकालोमा गइरहेको बेला कम गियरमा राख्नु पर्छ र ओरालोमा उच्च गियर राख्नु पर्छ ।

No comments:

Powered by Blogger.