सेवा दस्तुर बारे बिबिध जानकारी

 

  •  1.मोटरसाइकलको लिखित परीक्षामा सामेल हुन दरखास्त वापत रु. ५०० दस्तुर दिनु पर्नेछ
  •  2.ड्राइभिङ लाइसेन्स थपका लागी दरखास्त दिंदा रु.५०० दस्तुर दिनु पर्नेछ
  •  3.मोटर साईकलको ड्राइभिङ लाइसेन्स रु.१५०० राजश्व दिनु पर्नेछ
  •  4.सवारी चालक अनुमतिपत्रको म्याद सकिएको १ वर्ष सम्म पनि नविकरण नगराएमा १००% रकम दिनु पर्नेछ
  •  5.म्याद नाघेको ३ वर्ष पछि चालक अनुमतिपत्र नविकरण गराएमा ३००% रकम दिनु पर्नेछ
  •  6.हाल तेस्रो पक्षको विमा रु. ५ लाखको गराउने मान्यता छ
  •  7.सवारी चालक तथा अन्य कर्मचारीको बिमा रकम रु. ५००००० रकम दिनु पर्नेछ

No comments:

Powered by Blogger.