प्राथमिक उपचारका सिद्धान्तहरू

 

  • 1.सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ , सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
  •  2.भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन ।
  •  3.नजिकैको अस्पताल अथवा मेडिकल सेन्टर मा पिडित लै लैजाने ।
  •  4.सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ ।
  •  5.दुर्घटनामा घाइते भएको व्यक्तिको रगत थाम्न रगत बगेको ठाउँमा थिचेर राख्ने वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
  •  6.घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ ।

No comments:

Powered by Blogger.