प्राथमिक उपचारका सिद्धान्तहरू
- 1.सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ , सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
- 2.भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन ।
- 3.नजिकैको अस्पताल अथवा मेडिकल सेन्टर मा पिडित लै लैजाने ।
- 4.सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ ।
- 5.दुर्घटनामा घाइते भएको व्यक्तिको रगत थाम्न रगत बगेको ठाउँमा थिचेर राख्ने वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
- 6.घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ ।
No comments: