चालकले ध्यान दिन पर्नी जानकारीहरु

 

  • 1. बायाँ बाट पैदल यात्री हिड्ने
  •  2.दाहिने साइडबाट ओभरटेक गर्दा
  •  3.बायाँ साइडबाट सबारी साधन चल्ने
  •  4.बायाँ घुम्दा बायाँ साइड लाइट बाल्ने
  •  5.दायाँ घुम्दा दायाँ साइड लाइट बाल्ने
  • 6.Right Side अर्थात् दाहिने,दायाँ
  • 7.Left Side अर्थात् बायाँ, देब्रे

No comments:

Powered by Blogger.