ट्राफिक तथा सवारी अवधि बारे बिबिध जानकारी

 

  • 1.प्रथम मा लिइएको सवारी अनुमतिपत्रको परीक्षणकाल १ वर्ष रहनेछ
  •  2.ड्राइभिङ लाइसेनसको वहाल अवधि १० वर्षवर्षको हुनेछ
  •  3.सवारी दर्ता प्रमाण पत्रको अवधि १ वर्ष रहनेछ
  •  4.सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ५ वर्ष वर्ष सम्म पनि नविकरण नगराएमा लाईसेन्स रद्द हुन्छ
  •  5.सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ३ महिना भित्र भित्रमा नविकरण गराइसक्नु पर्छ
  •  8.ड्राईभिङ लाईसेन्सको म्याद नाघेको मिती देखी ३ महिना भित्र नविकरण गराउनुपर्छ
  •  9.म्याद नागेको ५ वर्ष सम्म नविकरण नगराएमा सवारी चालक अनुमतिपत्र स्वत. रद्द हुन्छ
  •  10.७ दिन भित्र लाइसेन्स हराएमा , च्यातिएमा वा कुनै कारणवस काम नलाग्ने भएमा कति दिन भित्र दरखास्त दिनु पर्छ
  •  11.दुर्घटनामा परि मृत्यु भएको २५ दिन भित्र बिमा रकम पाइन्छ

No comments:

Powered by Blogger.