प्राथमिक उपचारबारे बिबिध जानकारी

 

  • 1.प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ ।
  • 2. दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो ।
  •  3.दुर्घटनामा परि घाइते भएमा प्राथमिक उपचार दुर्घटना स्थलमै दिनु पर्छ ।
  •  4.सबै सबारीमा एउटा प्राथमिक उपचार बक्स हुनुपर्छ ।
  •  5.प्राथमिक उपचार बक्समा डिटोल, कपास, नरम कपडा, कैंची, स्प्रीट, व्यान्डेज,आदि सामग्रीहरु हुन्छन
  •  6.प्राथमिक उपचार गर्ने व्यक्तिका विशेषता - प्राथमिक उपचार सम्बन्धी जानकारी भएको , घायल व्यक्तिलाई निरन्तर सेवा दिन सक्ने ,नआतीने , स्थिति आफ्नो नियंत्रणमा राख्न सक्ने ।

No comments:

Powered by Blogger.