सवारीसाधन अनुमतिपत्र सम्बन्धि जानकारी

 

  • 1. ठूलो सवारीको निम्ति २१ वर्ष पुगेको व्यक्ति ।
  • 2.ठूलो सवारीको निम्ति २१ वर्ष पुगेको व्यक्ति ।
  • 3.मझौला तथा साना सवारीको निम्ति १८ वर्ष पुगेको ।
  • 4.मोटरर्साईकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्षउमेर पुगेको ।
  •  5.छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा हुने किसिमको रोग नभएको व्यक्ति ।
  • 6.आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक भएको व्यक्ति ।
  • 7.साधारण ध्वनी संकेत, आवाज सुन्न सक्ने गरी बहिरो भएको व्यक्ति ।
  • 8.रातो, हरियो, पहेंलो इत्यादि रङ्गहरु तुरुन्त छुट्याउन नसक्ने (Colour Blind), दृष्टिदोष भएको व्यक्ति । नरतन्धो भएको व्यक्ति ।
  • 9.हात खुट्टा शक्तिहीन नभै काम दिन सक्ने भएको व्यक्ति । तर, अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।
  • 10.ठूलो र मझौला र्सार्वजनिक सवारीको लागि ६० वर्षउमेर पुरा नभएको कुनै पनि व्यक्ति ।
  • 11.सानो सवारी चलाएको २ वर्षपुरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिईने छैन ।
  • 12.नेपाली भाषामा साधारण लेखपढ गर्न जान्ने ।

No comments:

Powered by Blogger.