सवारी पाटपुर्जा सम्बन्धि जानकारी

 

  • 1.इञ्जिनको काम इन्धनलाई यांत्रिक शक्तिमा लाग्ने हो।
  •  2.इग्निशन स्वीचलाई घुमाएपछि इञ्जिन स्टार्ट हुन्छ।
  •  3.स्र्पाक प्लगले इञ्जिनमा आगोको झिल्का दिने काम गर्छ र इञ्जिन स्टार्ट हुन्छ।
  •  4.इञ्जिन स्टार्ट भएपछि चोक लिभर बन्द हुन्छ ।
  •  5.पेट्रोलको मात्रा कार्बुरेटरमा पुगेन भने इञ्जिन स्टार्ट हुँदैन।
  •  6.इञ्जिन स्टार्ट भएन भने आयल पाइप र बिद्युतको लाइन चेक गर्नु पर्छ ।
  •  7.इञ्जिनमा भएको पार्टपूर्जालाई चिल्लो बनाउने काम मोविलले गर्छ। पाट पुर्जा चिल्लो भयॊ भने घश्रण घटी इञ्जिन बलियो र बिग्रनबाट बचाऊछ।
  • 8. इञ्जिनमा इञ्जिन आयल राखिन्छ ।
  •  9.सी.सी. (c.c) इञ्जिनको क्षमता जनाउछ। ठुलो cc भएको सबरिको इञ्जिन ठुलो बुझ्नुपर्छ ।

No comments:

Powered by Blogger.