सवारी पाटपुर्जा सम्बन्धि जानकारी
- 1.इञ्जिनको काम इन्धनलाई यांत्रिक शक्तिमा लाग्ने हो।
- 2.इग्निशन स्वीचलाई घुमाएपछि इञ्जिन स्टार्ट हुन्छ।
- 3.स्र्पाक प्लगले इञ्जिनमा आगोको झिल्का दिने काम गर्छ र इञ्जिन स्टार्ट हुन्छ।
- 4.इञ्जिन स्टार्ट भएपछि चोक लिभर बन्द हुन्छ ।
- 5.पेट्रोलको मात्रा कार्बुरेटरमा पुगेन भने इञ्जिन स्टार्ट हुँदैन।
- 6.इञ्जिन स्टार्ट भएन भने आयल पाइप र बिद्युतको लाइन चेक गर्नु पर्छ ।
- 7.इञ्जिनमा भएको पार्टपूर्जालाई चिल्लो बनाउने काम मोविलले गर्छ। पाट पुर्जा चिल्लो भयॊ भने घश्रण घटी इञ्जिन बलियो र बिग्रनबाट बचाऊछ।
- 8. इञ्जिनमा इञ्जिन आयल राखिन्छ ।
- 9.सी.सी. (c.c) इञ्जिनको क्षमता जनाउछ। ठुलो cc भएको सबरिको इञ्जिन ठुलो बुझ्नुपर्छ ।
No comments: