नंबर प्लेट सम्बन्धि जानकारी

 

  •  1.सार्वजनिक सवारीको नंबर प्लेट कालो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनुपर्नेछ
  • 2. पर्यटक सवारीको नंबर प्लेट हरियो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • 3. निजी सवारीको नंबर प्लेट रातो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • 4.सरकारी सवारीको नंबर प्लेट सेतो प्लेटमा रातो अक्षर र अड्ढमा हुनु पर्नेछ
  •  5.संगठित सवारीको नंबर प्लेट पहेँलो प्लेटमा नीलो अक्षर र अड्ढमा हुनु पर्नेछ
  •  6.कूटनीतिक सवारीको नंबर प्लेट नीलो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ

No comments:

Powered by Blogger.