सडक दुर्घटना सम्बन्धि जानकारी

 

  • मोटरसाइकल सबै भन्दा धेरै दुर्घटना हुने सबारीमा पर्छ।
  •  अनियन्त्रित गतिमा चलाउँदा,ट्राफिक नियम पालना नगरेमा , मधिरा पान सेबन गरेर सबारी कुदाएमा ,आफ्नो लेन छोडी सबारी कुदायेमा , चालकको ध्यान आर्कै पट्टि गएमा दुर्घटना धेरै हुने कारण हुन्।
  •  सबैभन्दा पहिले घाइतेको आबस्था हेर्नुपर्छ गंभीर घाइते भए प्राथमिक उपचार गरेर आस्पताल लानुपर्छ ,अनि प्रहरीलाई जानकारी नि गराउनु पर्छ।
  •  दुर्घटना ग्रस्त सवारी दुघर्टना स्थलमा मानिसको मृत्यु भएमा प्रहरीले परीक्षण नगरे सम्म दुर्घटना भएको ठाँउबाट हटाउनु हुदैन
  •  सवारी दुर्घटना हुँदा पिडित पक्षलाई क्षतिपूर्ति भराई दिने काम ट्राफिक प्रहरी को हो।
  •  दुर्घटनाको जाँचबुझको लागी सम्बन्धित प्रहरीले आफू समक्ष दाखिला गराएको सवारी सवारी धनीलाई २४ घण्टा भित्र बुझाउनुपर्छ
  •  दुर्घटनामा परेको घाइतको चोट बाट बढि रगत बगेमा उत्तानो पारेर राख्नु पर्छ ।
  •  दुर्घटना हुन नदिन पैदल यात्रीले उचित ठाउँ जस्तै जेब्रा क्रसिंग बाट मात्रै बाटो काट्ने , चालकले मधिरा पान नखाई , उचित गतिमा ट्राफिक नियम पालना गर्दै कुदाउनु पर्छ।

No comments:

Powered by Blogger.