सडक तथा रेखा सम्बन्धि जानकारी

 

  •  1.पैदल यात्रीलाई वार पार गर्नकोलागी जेब्राको शारीरमा भएजस्तो गरि सडकको चौडाई भागमा कोरिएको सेतोकलो धर्कलाई जेब्रा क्रसिङ भनिन्छ
  • 2. सेतो र कालो रङ्गको प्रयोग जेब्रा क्रसिंगको रेखाङ्कनमा गरिन्छ
  •  3.सडकको रेखाङ्कनमा सेतो र पहेंलो रङ्गको प्रयोग गरिन्छ
  • 4. किनारामा रेखा पहेंलो रङ्गको हुन्छ
  •  5.सडकको बिच भागमा कोरिएको टुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दायी रेखाहरु नाघे पनि केहि फरक पर्दैन भन्ने जनाउँछ
  •  6.सडकको बिच भागमा कोरिएको नटुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दा यी रेखा कट्न पहिदैना भन्ने जनाउछ
  •  7.लामोबाटो (लङ्ग रूट) - यात्राको लागि प्रस्थान गर्ने स्थानबाट दुईसय पचास किलोमिटर वा सो भन्दा बढी दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  •  8.मध्यम बाटो (मिडियम रूट) - यात्राको लागि प्रस्थान गर्ने स्थानबाट एकसय किलोमिटर भन्दा बढी तर दुईसय पचास किलोमिटर भन्दा कम्ती दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  •  9.छोटो बाटो भन्नाले के हो -यात्राको लागि प्रस्थान गर्ने स्थानबाट पच्चीस किलोमिटरदेखि एकसय किलोमिटरसम्मको दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो

1 comment:

Powered by Blogger.